अपराध खबर

चार दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

घरबाट सम्पर्कविहीन रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा मकैबारीमा फेला परेकी छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको शव मकैबारीमा भेटिएको हो । विकको ...

म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने १ जना पक्राउ

म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने ३१ वर्षी...

स्रोत नखुलेको ८५ लाख ५६ हजारसहित २ जना पक्राउ

स्रोत नखुलेको ८५ लाख ५६ हजारसहित २ जना पक्राउ परेका छन। रिन्कु भन्ने अभिषेश अग्रवाल र उनको सहयोगी बाराका लक्ष्मण पौडेललाई पक्राउ गरिएको काठमाडाैं प्रहरीले जनाएको छ। काठमाडौं प्रहरीले...

महिला स्वास्थ्य स्वयंसेविकाबाटै नवजात शिशुको हत्या

बैतडीकी एक महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन् । डिलाशैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् । अवैध सम्बन...

टिकटक भिडियो बनाउँदा अपार्टमेन्टबाट खसिन् युवती

टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती बिभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् । कुब्...

‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

पत्रकारको नाममा ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफू पत्रकार भएको र आफ्नो कम्पनीमा सेयर खुलेको भन्दै ठगी गरेको आरोपमा धर्मेन्द्र शाही र राजेन्द्र विकलाई ...

पाँच वर्षीया बालिका बलात्कार र महिला हत्या आरोपीलाई जन्मकैद

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने र अवैध सम्बन्ध लुकाउन महिलाको हत्या गर्ने युवकलाई पर्सा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । बालिका बलात्कारको अभियोगमा पक्राउ गरेका वि...

लिफ्ट दिएका व्यक्तिले अन्तै लान खोजेपछि हाम्फालेकी किशोरी गम्भ...

  बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका ९ किचारकी १६ बर्षीय गोदावरी भट्ट गम्भीर घाइते भएकी हुन् । सोमबार बिहान गौरा पर्वका लागि लुगाकपडा र...

शिशु अपहरण गरी बेपत्ता पारियो

यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका–३स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले स...

रौतहटमा दुई पत्रकारको झगडा उत्कर्षमा पुगेपछि त्यसमा एसपी पनि म...

रौतहटमा दुई पत्रकारको झगडा उत्कर्षमा पुगेपछि त्यसमा एसपी पनि मुछिएका छन। एसपी सिद्धिविक्रम शाहको अडियो सार्वजनिक भएसँगै उनीपनि मुछिएका हुन। यसबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्...

©crimenewsnepal 2018 - All Right Reserved.