अपराध खबर

आफ्नै बाबु र श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बाबु ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती ३० वर्षीया अमृता कुमारी मण्डलको हत्या गरेको अभियोगमा मिथिलाबिहारी नगरपालिका-५ ललिया बस्ने ३५ वर्षीय भागेश्वर कुमार मण्डललाई मंगलबार बिहा...

रौतहटमा दुई पत्रकारको झगडा उत्कर्षमा

रौतहटमा दुई पत्रकारको झगडा उत्कर्षमा पुगेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव संजय सहनी र पत्रकार मोहम्मद मोजिबुल्लाहको झगडाले चर्को रुप लिएको छ। आफूसँग झगडा भएपछि प...

आत्महत्या प्रयास गर्नेलाई बचाइयो

सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारे...

सर्लाहीमा बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार

बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल...

उपभोक्ता ठगेपछि एनसेल कारबाहीमा

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप न...

नक्कली नोट सहित २ जना पक्राउ

देवानगंज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भारत ...

बलात्कार गरेर जो महिलाले गहना लुटेर फरार भए

धनुषाको कमला नगरपालिका ८ मा २०७७ साल असोज २६ गते रातको समयमा अनौठो घटना भएको थियो। घर नजिकै पानी लिन गएकी एक महिलालाई एक समूहले पेस्तोल देखाएर ज्यान मार्ने धम्की दियो। त्यो समूहले ती...

बर्दियामा स्कुटरमा खानतलासी गर्दा भेटिए यी गहना

बर्दियामा स्कुटरमा खानतलासी गर्दा सुनको गहनाहरु फेला परेको छ। गुलरिया ७ का दिपेन्द्र सिंह र अशोक लोध सवारमा स्कुटर खानतलासी गर्दा ८६ दशमलव ६४ ग्रामका सुनका गहनाहरु बरामद भएको हो। स्क...

सुन र नगद भारतमा बुझाइएको प्रहरीको स्पष्टोक्ति

नेपाल प्रहरीले डोटीमा बरामद भएको सुन र नगद रकम कानूनीरुपमा सबै प्रक्रिया पु¥याएर भारतीय प्रहरीमा बुझाएको स्पष्ट पारेको छ । भारतमा चोरी गरी ल्याइएको एक किलोभन्दा बढी सुन र रु १० लाख न...

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी

अमेरिका पठाईदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका-९ घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई सोम...

©crimenewsnepal 2018 - All Right Reserved.