अपराध खबर

मोटरसाइकल चोरी गरेर भागिरहदाँ पक्राउ

मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ काठमाडौं, १८ भदौ काठमाडौं महानगरपालिका-२७ वीर अस्पताल अगाडिबाट बागमती प्रदेश-०२-०२० प ४९३७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको ...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका-५ मंगलदिप बस्ने ईलाम घर भएका ४३ वर्षीय टंक नाथ कट्टेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ माघ ४ ग...

१ किलो ८ सय ५० ग्राम यार्सागुम्बा सहित ४ जना पक्राउ

काठमाडौं महानगरपालिका सामाखुसीबाट १ किलो ८ सय ५० ग्राम यार्सागुम्बा सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुसी डेरा गरी बस्ने गोरखा चुमनुब्री...

नेपाल प्रहरीमा ५०३ जना असइ थपिए

नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता...

नेपाल प्रहरीको साउन महिनाको कार्य प्रगति

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको साउन महिनाको मासिक कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा सम्पन्न भएको छ । ...

यौन दुर्व्यवहार गरेपछि डेढ वर्ष कैद

जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा  डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ ।  संखुवासभाको पाँचखपन नगरपालिकामा १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसु...

प्रहरी बनाइदिन्छु भन्दै जसले ६० हजार असुले

  कैलालीमा प्रहरी बनाइदिने भन्दै पैसा असुली गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–२ का २५ बर्षिय मनोजकुमार सिंह रहेका छन् । उनले आफ्नो प्रहर...

बारामा अमेरिकी पेस्तोलसहित २ जना पक्राउ

बारामा अमेरिकी पेस्तोलसहित २ जना पक्राउ परेका छन। प्रदेश प्रहरी कार्यालय जनकपुर तथा बारा मातहत समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा सिम्रौनगढ नगरपालिका वडा नं ६ स्थित बिधायक होट...

इराकमा १२ नेपालीकाे हत्या भएको त्यो दिन

आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो । इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो । सो घटनालाई लिए...

वैदेशिक रोजगारीमा गएका व्यक्ति सम्पर्कविहीन

वैदेशिक रोजगारमा गएका यहाँका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर...

©crimenewsnepal 2018 - All Right Reserved.