अपराध खबर

पानी माग्ने निहुँमा बालिका बलात्कृत

साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । बालिकाका आफन्त रोपाइँ गर्न गएको मौका छोपी दुई वर्षीया बहिनीकी ग...

नारायणी नदीमा डुबेर बेपत्ता

पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी ...

कुटपिट अंगभंगमा आठ वर्ष कैद, तीन लाख जरिवाना

जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै ...

फुजेलका अधिकारीको हत्या आरोपी पौडेल पक्राउ

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपी छविलाल पौडेल पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशअनुसार पौडेललाई पक्रेर डिल्लीबजार कारागारमा राखिएको छ। यसअघि जिल्ला अदालत चितवनले...

सट्टाबाजी खेल खेलाउने पक्राउ

विश्वकप फुटवल प्रतियोगितामा विभिन्न फुटवल टिमको हारजितमा बिभिन्न व्यक्तिहरुसँग नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टाबाजी खेल खेलाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेह...

करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

धादिङबेसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा...

गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम...

नागढुंगाबाट ६ किलो सुनसहित एक पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले ६ किलोग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा मोटरसाइकलमा सुन राखेर चीनको ...

बालकको हत्या

बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ । घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्...

चितवन राष्ट्रिय निकुञ्जबाट नौ जना भारतीय नागरिक पक्राउ

चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षाद्को समयमा चोरीशिकारी कम हुने भएकाले गस्ती ...

©crimenewsnepal 2018 - All Right Reserved.