अपराध खबर

तीन किलो सुनसहित दुईजना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रमम...

नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपाल...

चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश...

खोलामा भाँडा धुन गएकी बालिका बलात्कृत

महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका...

यौन शोषणको आरोपमा पक्राउ परेका विक पुर्पक्षका लागि कारागार चलान

यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुम (पश्चिम) का न्यायाधीश काजीबहादुर राईको एकल इज...

आइपिएलमा क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग आइपिएल  क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख ठगी ...

शाखा अधिकृत ढुङ्गानाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुङ्गानाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार आरोपी ढुंगानाले श...

घुस लिँदै गर्दा प्राधिकरणका प्राविधिक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई आज पक्राउ गरेको छ । मिटरको क्षमता बढाइदिने भन्दै सेवाग्राहीसँग...

ग्लोवल आइएमई बैंकको ३ करोड लिएर व्यापारी फरार

बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेका छन । मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार...

मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ

राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ । मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो र...

©crimenewsnepal 2018 - All Right Reserved.