अपराध खबर

कालीगण्डकीमा पौडी खेल्दा बालक बेपत्ता

कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटमा साथीहरुसँगै पौडी खेल्ने...

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतप...

बंगलामुखी आयल स्टोरमा शिलबन्दी

नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभन्दा कम डिजेल विक्रि वितरण गर्ने ‘न्यू बगलामुखी आयल स्टोर’लाई शिलबन्दी गरेको छ । विभागको टोलीले आज डिजेल वितरण पम्पको नाप मापदण्डभन्दा कम भेट...

बालकृष्ण ढुंगेल रिहा, भन्छन् डलरबादीहरुले जेलमै सड्याउन खोजे

बालकृष्ण ढुंगेल रिहा भएका छन् । गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा अन्तगर्त उनलाई सरकारले रिहा गरेको हो। ४० प्रतिशत कैद भुक्तान गरेकाले उनलाई रिहाइ गरिएको सरकारले जनाएको छ। डिल्लीबजार...

म्याच फिक्सिङमा पक्राउ परेर छुटेका अन्जन केसीसहित ६ जना पक्राउ

महानगरीय प्रहरी परिसरले सट्टेबाजी खेलाउने ६ जनालाई पक्राउ गरेको छ । प्रहरी परिसरको टोलीले काठमाडौँका ठमेल, लाजिम्पाट, दरबारमार्ग तथा ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा बसेर अनलाइन...

छुवाछूत गरेको अभियोगमा गुरुकूलका अध्यक्ष पक्राउ

भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ । गुरुकूल...

८१६ कैदीको कैद सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गर्नुभएको छ...

चौलानी नदी किनारमा शव फेला

चौलानी नदी किनारमा एक पुरुषको वेबारिसे शव फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ उक्त बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार...

बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी

म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ । बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषला...

बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सक्कल फाइल झिकाउन आदेश

सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सरकारले गरेको भनिएको निर्णयको सक्कल कागजात पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा ख...

©crimenewsnepal 2018 - All Right Reserved.