अपराध खबर

३३ किलो सुनकाण्डमा प्रहरी हवल्दार अम्बर बहादुर थापा पक्राउ

प्रहरी हवल्दार अम्बर बहादुर थापा पक्राउ परेका छन्। ३३ किलो सुन प्रकरणमा फरार रहेका उनी पक्राउ परेका हुन्। उनलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको प्रहरीले बताए...

कैलालीको गौरीगंगामा बम विस्फोट

कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ । सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले...

छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलाप...

यातायात महासंघका महासचिव सिटौला पक्राउ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद (सरोज) सिटौला पक्राउ परेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भाग लिन जाने क्रममा सिटौला...

पाँच दिनदेखि मरेको बच्चा पेटमा 

 सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान...

भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । मूल्य अभिवृद्...

धौलागिरि बस व्यवसायी समितिका महासचिव पक्राउ

धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएल...

दुई मोटरसाइकलमा आगलागी

भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटी चोकमा पार्किङ गरिराखेको दुई मोटरसाइकलमा आज आगलागी भएको छ । हरिप्रसाद दाहालको घरमा तरकारी पसल सञ्चालन गर्दै आएका सर्लाही लालबन्दी नगरपालिका...

छुवाछूत गर्ने धरौटीमा रिहा

होटलमा खाजा खान आएका ग्राहकलाई जातीय छुवाछूत गरेको आरोप लागेका व्यापारीलाई जिल्ला अदालतले आज धरौटीमा रिहा गरेको छ । गजुरी गाउँपालिका – ३ का २८ वर्षीय ज्ञानेन्द्रबहादुर मगरलाई जिल्ला ...

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको जनाउँदै छ कर्मचारीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रव...

©crimenewsnepal 2018 - All Right Reserved.