अपराध खबर

चित्तलको मासुसहित एक पक्राउ

चित्तलको मासुसहित निजगढबाट आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय हरिभगत धामी रहेको छ । आफ्नै घरमा जंगली जनावर चित्तलको मासु बिक्री गरिरहेको प्राप्त सूचनाका आध...

३३ किलो सुनकाण्डमा २ जना मनि ट्रान्सफर सञ्चालक पक्राउ

३३ किलो सुन तस्करीमा सम्लन भएको आरोपमा २ जना मनि ट्रान्सफर सञ्चालक पक्राउ परेका छन् । प्रहरीले झापा दमकका विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई पक्राउ गरेको हो । अधिकारीलाई झापाको दमक र...

उपचारको बहानामा दिल्ली, त्यसपछि यौनधन्दामा लगाउने संचालक पक्राउ

नुवाकोटकी एक युवती विरामी भइन्। उनको चिनजानको साथीले भारतमा गएर उपचार गर्न सुझाए। भारत उपचार जाने तरखरमा रहेकी उनले साथीहरुकै माध्यमबाट अर्घाखाँचीका रमेश खत्रीसँग चिनजान भयो। उपचारका...

नब्बे गैँडा तस्कर अझै फरार

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा तस्करीमा संलग्न भई दोषी प्रमाणित भएका ९० जना अझै फरार रहेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पक्राउ गरी १५० ज...

फार्मेसी अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग नेपालगञ्जमा कार्यरत फार्मेसी अधिकृत तपेन्द्र भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनाली...

विप्लव माअोबादीले भरतपुरमा बम पड्कायो

चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको ...

धादिङमा दुईवटा भारतीय ट्रकमा आगजनी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१÷आरजे ४२ जिए ०७५६ नम...

सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला

सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एकको शव शनिबार फेला परेको छ । बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा वैशाख २२ गते सुनकोशीमा बेपत्ता भएकामध्ये बराहपोखरी गाउँपालिका–...

इसाई धर्मको प्रचार गर्ने पक्राउ

क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्...

गुप्ता मृत अवस्थामा फेला

सुनसरीको सदरमुकाम इनरुवा–३ मा बिहीबार एकजना मृत अवस्थामा फेला परेका छन् । इनरुवा–३, बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला परेका हुन् । आफ्नै घरमा सुतिरहे...

©crimenewsnepal 2018 - All Right Reserved.