ठगी

चिठ्ठा परेको भन्दै ठगी गर्ने पाँच पक्राउ

प्रहरीले काठमाडौका विभिन्न स्थानहरुबाट अनलाइनमा चिठ्ठा पर्याे भन्दै ठगी गर्ने पाँच जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका–१३ स्थायी घरभै हाल काठमाड...

ठगी आरोपमा व्यापारी महेन्द्र सारडा पक्राउ

पभोक्ता ठगेको आरोपमा व्यापारी महेन्द्र सारडालाई प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय अपराध महाशाखाको टोलीले सारडालाई थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको हो । सारडा मोरङको टंकिसिनुव...

डलर साटिदिने भन्दै १५ लाख रुपैयाँ ठगी

सस्तोमा अमेरिकी डलर साटी दिने भन्दै अपरिचित ब्यक्तीहरुले प्रलोभनमा पारी रुकुम मुसिकोट नगरपालिका-२ खलङगा बस्ने ३० वर्षीय पुरूषको साथबाट नगद १५ लाख रुपैयाँ ठगी गरी बुधबार दिउँसो फरार भ...

कन्सल्टेन्सीको आडमा ठगी गरेको आरोपमा एक पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले कन्सल्टेन्सीको नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतली बजार–२ का २७ वर्षीय रोहिन भनिने नेत्रब...

नक्कली सुनलाई सक्कली भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

प्रहरीले सिरहाबाट सुनको जलप लगाई अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप क...

डलर साटिदिने भन्दै १२ लाख रुपैयाँ ठगी

सस्तोमा अमेरिकी डलर साटी दिने भन्दै अपरिचित ब्यक्तीहरुले प्रलोभनमा पारी काठमाडौं बौद्ध बस्ने डोल्पा घर भएका ४० वर्षीय छेवाङ तन्दुर गुरुङको साथबाट नगद १२ लाख रुपैयाँ ठगी गरी आइतबार बि...

१७ करोड रुपैयाँ ठगी गरेको आरोपमा बालुवाटारबाट एक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले १७ करोड रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले १५ जनाभन्दा बढी व्यक्तिकको करिब १७ करोड रुपैयाँ ठगी गरेको आरोपमा दोलखाका द...

‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै ठगी गर्ने एक पक्राउ

आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा बिहीबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रा...

अनलाइन विज्ञापनबाट ८ लाख ठगी गर्ने दुई पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सामाजिक सञ्जालमार्फत ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा सिन्धुपाल्चोककाे चौतारी साँगाचोकगढी– १० का २२ वर्...

डलर साटिदिने भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी

सस्तोमा अमेरिकी डलर साटी दिने भन्दै अपरिचित ब्यक्तीहरुले प्रलोभनमा पारी सूर्यविनायक बस्ने दोलखा सैलुङ गाउँपालिका-३ घर भएका ४९ वर्षीय श्रेष्ठ थरका पुरषको साथबाट अपरिचित व्यक्तिले नगद ...

©crimenewsnepal 2018 - All Right Reserved.