ठगी

विदेश पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विदेश पठाइदिने प्रलोभनमा पारी नगद ११...

‘डिभी परेको छ, बिहे गरेर अमेरिका लैजान्छु’ भन्दै ठगी गर्ने २ म...

‘मलाई डिभी परेको छ, बिहे गरेर अमेरिका लैजान्छु’ भन्दै ठगी गर्ने दुई महिलालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोपिला शर्मा र अनिसा केसी रहेका छन् । ठगी कार्यमा संलग्न उनीहरु...

प्रहरीमा जागिर लगाईदिन्छु भनि ठगी गर्ने व्यक्ती पक्राउ

प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-११ महादेवटार डेरा गरी बस्ने पश्चिम रुकुम बाफिकोट गाउँपालिका-९ झुला घर भएका २४ वर्षीय अनिल विक्रम भन्ने अनिल...

रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा पक्राउ   

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित सडकबाट विभिन्न प्रकारका रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौ ...

ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा पक्राउ

ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भएका दिपक मोक्तान भन्ने ३३ वर्षीय दिपक लामालाई बुधबार द...

डब्लूएचओमा जागिर लगाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ

प्रहरीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा जागिर लगाइदिने भन्दै लाखौं ठगी गर्ने एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासी सुस्ता देवचुली नगरपालिका–१५, प्रगतिनगर घर ...

सामाजिक संजाल प्रयोग गरी रकम ठगी गर्ने ७ जना पक्राउ

भाइबर, ह्वाट्स एप, ईमो आदि सामाजिक संजाल प्रयोग गरी करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२१ कोहिटी बस्ने झापा भद्रप...

स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नक्कली ...

स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ३ का  राजकुमार चापागाई रहेका छन् । महानगरीय अपराध महाशाखाकाे टाेलीले ...

६ हजारको थर्मोमिटर १० हजारमा बेच्नेलाई २ लाख जरिवाना

तापक्रम मापन गर्ने यन्त्र इन्फ्रारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई  दुई लाख जरिवाना गरिएको छ । ६ हजारमा खरिद गरेको थर्मोमिटरलाई १० हजारसम्ममा बिक्री गरेको पाइ...

वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

प्रहरीले वैदेशिक रोजगारीको लागि संयुक्त अरब ईमिरेट्स (यूएई) पठाई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर ...

©crimenewsnepal 2018 - All Right Reserved.