मुख्य समाचार

५ जना भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द

सरकारले झुटो विवरण दिएर नेपाली नागरिकता बनाएका ५ जना भारतीय नागरिकका नाममा जारी भएका नागरिकता रद्द गरेको छ । धनुषा, सप्तरी र रौतहट जिल्ला प्रशासन कार्यालय नागरिकता लिएका ५ जनाको नागर...

नेपाली सेनाका ५ सेनानी महासेनानीमा बढुवा

गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाली सेनाका ५ जना सेनानी महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्र...

कानुनको नजरमा सबै नागरिक समान हुन्छन् : प्रहरी महानिरीक्षक सर्...

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुन र कानुन कार्यान्वयनको क्रममा प्रहरी दृष्टिकोणमा सबै नागरिक समान हुने धारणा व्यक्त गर्नुभएको छ । समुदाय-प्रहरी साझेदारी, प्रहरी विद्यालय सम्...

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको मुख्य...

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ । आयोगल...

गैंडाको खागसहित काठमाडौंबाट तीन जना पक्राउ

गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई  पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले गोरखा चुमनुब्री गाउँपालिका ३ का लालबहादुर गुरुङ, मकवानपुर गढी गाउँपालिका २ का अष्टबहाद...

लागू औषध दुरुपयोग तथा ओसारपसार नेपालका लागि चुनौतिपुर्ण : गृहम...

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले लागू औषध दुरुपयोग तथा ओसारपसार नेपालका लागि चुनौतिपुर्ण बन्दै गएको बताउनु भएकाे छ । बुधबार लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय ...

काभ्रेमा प्रहरीको गाडी दुर्घटना : आठ प्रहरी घाइते

काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय काभ्रे (बागमती)को गाडी दुर्घटनामा परेकाे छ । काभ्रेको मण्डन देउपुर नगरपालिकाको खड्गो भन्ने स्थानमा दुर्घटना हुँदा आठ जना प्रहरी घाइते भएका...

उप सचिवको गाडीमा ट्राफिक प्रहरीको लक

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका उप सचिबको गाडीमा लक लगाएका छन् । प्रहरीले अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेकाे अवस...

फेसबुकमार्फत मायाजालमा पारेर ठगी गर्ने युवति पक्राउ

दोलखा शैलुङ ८ का २४ वर्षीय हरि बहादुर कार्कीलाई कल्पना बस्नेत भुजेलले संगीता बस्नेत नामको फेसबुक आइडी दिई परिचय गराइन्। संगीताले हरिलाई मन पराउने गरेको कुरा कल्पनाले बताइन्। कल्पना आ...

खानेपानी मन्त्री मगरलाई कालो झण्डा देखाएपछि कांग्रेस र नेकपा क...

कञ्चनपुरमा खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाएपछि कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको छ । झडपबाट केही कार्यकर्ता घाइते भएका छन् । उनीहरूको सेती अञ्चल अस्पतालमा उपचार भइ...

©crimenewsnepal 2018 - All Right Reserved.