मुख्य समाचार

विदेशी टेलिभिजन च्यालन बन्द गर्ने विरुद्ध सीआईबीमा उजुरी

सरकारले लागू गर्न थालेको ‘क्लिन फीड’ नियमको विरुद्धमा २४ घन्टा विदेशी च्यालन बन्द गरेका इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबीमा उजुरी...

विप्लव माओवादीका लमजुङ सेक्रेटरी पोखराबाट पक्राउ

प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । कास्की प्रहरीले लमजुङ सेक्रेटरी विनोद सोनामलाई पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट...

अज्ञात समूहद्वारा अछामका दुईवटा वडा कार्यालयमा आगजनी

अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले गए राति आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाकाे ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको प्रहरीले जनाएकाे छ । पन्चदेवल बिनायकको...

जावलाखेलमा भेटियाे प्रेसर कुकर बम,सेनाद्वारा डिस्पोज

ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडी एक होटलको सटरमा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएकाे छ ।बमलाई नेपाली सेनाको टोलीले डिस्पोज ग...

पोखराका तीन ठाउँमा भेटियाे बम, सेनाले डिस्पोज गर्दै

पोखराका तीन ठाउँमा बम भेटिएको छ । पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम भेटिएका हुन् । बमलाई नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरिरहेको कास्की प्रहरीले जानकारी दिएको छ ...

सुनचाँदी पसलमा छापा,२ किलो सुन र ४२ लाखसहित ८ जना पक्राउ

प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारी ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट स्रोत नखुलेको ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ किलो ९० ग्राम सुन नियन...

हातहतियारसहित विप्लव माओवादीका दुई नेता पक्राउ

मोरङ प्रहरीले हातहतियारसहित प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना नेतालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमालल...

प्रहरीसँगको मुठभेडमा मारिएका कुमार पौडेल अन्य आपराधिक क्रियाकल...

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीसँगको मुठभेडमा मारिएका विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल अन्य आपराधिक क्रियाकलापमा पनि संलग्न रहेको बताउनु भएकाे छ । सिंहद...

कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताउनुभएको छ । संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री ...

चोरीको आरोपमा पक्राउ परेकी महिलाद्वारा हिरासतमै झुण्डिएर आत्मह...

मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाले हिरासतसँगै जोडिएको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छिन् । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार...

©crimenewsnepal 2018 - All Right Reserved.