दुर्घटना

करेन्ट लागेर एकको मृत्यु

कैलालीमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका ६ का छोटु चौधरीको छिमेकीको घरमा वत्ती वाइरिङ गर्ने क्रममा मृत्यु भएको हाे । करेन्ट लागेर गम्भीर घाईते भएका चौध...

टिपरको ठक्करबाट एकको मृत्यु एक घाइते

भरतपुरमा मंगलबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५ लङ्कु विशालचोकतर्फ जाँदै गरेको ना७ख २२६९ नंको टिपरले विपरीत दिश...

सडक खन्ने क्रममा कर्णाली नदीमा खस्यो एक्स्काभेटर

हुम्लामा सडक खन्ने क्रममा मंगलबार एक्स्काभेटर कर्णाली नदीमा खसेको छ । मंगलबार बिहान कर्णाली करिडोरको खार्पुदेखि छारे खण्ड सम्मको बाटो निर्माण गर्ने क्रममा खार्पुनाथ वडा ५ को घुम्ने भ...

करेन्ट लागेर एककाे मृत्यु

महोत्तरीमा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ । भंगहा नगरपालिका-९ हरिनमरी बस्ने ३२ वर्षीय लगन साहकाे करेन्ट लागेर सोमबार दिउसो मृत्यु भएको हाे । आफ्नै घरमा मोटर जडान भएको कल चलाउने...

छुट्टाछुट्टै सवारी दुर्घटनामा सातको मृत्यु

कैलाली, अर्घाखाँची, सप्तरी, ललितपुर र नवलपरासी (पूर्व) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-७ स्थित हरैया चोकमा से.१ च १६९० नम्बरको...

बेहुली लिएर फर्किर्दै गरेको जिप दुर्घटना : पाँचको मृत्यु

पाल्पामा बेहुली लिएर फर्किर्दै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । भेलपानीबाट बेहुली लिएर हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे द...

ग्यास सिलिण्डर बोकेको ट्रक र कार ठोक्किँदा पाँच घाइते

पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सुनवल ज्यामिरेमा आज दिउँसो ग्यास सिलिण्डर बोकेको ट्रक र कार ठोक्किँदा पाँच जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. १ क ८७३५ नं. को...

कपास उद्योगमा आगलागी,५० लाख मूल्य बराबरको क्षति

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा सोमबार बिहान आगलागी भएको छ । आगलागीबाट उद्योगको गोदामघरमा भण्डारण गरिएको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको क...

पाहा संकलन गर्ने क्रममा खोलामा डुबेर दाजुभाइको मृत्यु

सोलुखुम्बुको सोताङ गाउँपालिकाकामा पाहा संकलन गर्ने क्रममा खोलामा डुबेर दाजुभाइको मृत्यु भएको छ । शनिबार साँझ स्थानीय रोक खोलामा पाहा संकलन गर्न गएका २१ वर्षीय बालकुमार राई र १७ वर्षी...

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु

रामेछाप, महोत्तरी, धादिङ, सिन्धुली, सप्तरी, बाँके, सर्लाही र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । रामेछाप, मन्थली नगरपालिका-२ लिपे खोलास्थित सडकमा बा.३ ख...

©crimenewsnepal 2018 - All Right Reserved.