दुर्घटना

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

रामेछापमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका –९ पुरानागाउँको अँगेरीपानीबाट खुरबेशी जाँदै गरेको बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हु...

सर्पले डसेर ९ महिने शिशुको मृत्यु

सप्तरीमा सर्पले डसेर ९ महिने शिशुको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका- ५ बनरझुलाकी ९ महिने शिशु प्रियाकुमारी रायको सर्पले डसेर बुधबार दिउँसो मृत्यु भएको हाे । विषालु सर्प गोमन...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ को मृत्यु

काठमाडौं, सर्लाही, रुपन्देही, कपिलबस्तु, सिन्धुपाल्चोक, सिराहा, रुपन्देही, पाचँथर र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । काठमाडौं, काठमाडौं महानगरपालिका...

करेन्ट लागेर एककाे मृत्यु

रौतहटमा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ । कटहरिया नगरपालिका-३ विर्तिटोल वस्ने ४५ वर्षीय मौजेलाल राय यादवको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हाे । खेतमा मोटरबाट पानी लगाउने ...

माइक्रो बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रो बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट सोमबार बन्दीपुर गाउँप...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु दुई घाइते

पाँचथरमा गए राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कुम्याक गाउँपालिका-२ सुब्बाटोल स्थित गैरी भन्ने स्थानमा सुब्बाटोलबाट सल्लाको गोलिया काठ बोके...

सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिरहाको मिर्चैयामा गए राति रोकिराखेको सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली...

अवतरण गर्ने क्रममा पोखरा विमानस्थलमा जाइरोकप्टर दुर्घटना

पोखरा विमानस्थलमा मंगलबार दिउँसो जाइरोकोप्टर दुर्घटना हुदा दुई जना घाईते भएका छन्छ । अल्ट्रालाइट ल्याण्ड गर्ने बेलामा धावन मार्गमा चिप्लिएको पोखरा विमानस्थलले जनाएको छ । जाइरोकोप्टरम...

नहरको ड्याममा डुबेर बृद्धाकाे मृत्यु

झापामा नहरको ड्याममा डुबेर एक बृद्धाकाे मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-१० दोमुखामा रहेको कन्काई सिँचाई आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका-४ की ७० बर्षीया दीपामाया गौतको ...

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीकाे  मृत्यु

मोरङमा मोटरसाईकलको ठक्करबाट एकजना पैदल यात्रीकाे  मृत्यु भएको छ । उर्लावारी नगरपालिका-५ मधुमल्ला बसस्टेण्डमा आज बिहान मे ९ प ९४४६ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री धनकुटाको ...

©crimenewsnepal 2018 - All Right Reserved.