दुर्घटना

रोल्पामा एक ब्यक्ती मृत फेला

रोल्पामा हिजो साझ एक ब्यक्ती मृत अबस्थामा फेला परेका छन् । रोल्पा नगरपालिका ४ तितृकोट बस्ने ६५ बर्षिय मदु रावत मृत भेटीएको प्रहरीले जनाएको छ ।  घर देखी किरब ३० मिटर टाढा उनलाइ परिवार...

बस र ट्रक एक आपसमा  ठोक्किँदा २१ यात्रु घाइते

पूर्वपश्चिम राजमार्ग अन्तरगतको लमही—अमिलिया सडकखण्डको रिहारमा मंगलबार बस र ट्रक एक आपसमा  ठोक्किँदा २१ यात्रु घाइते भएका छन् । नेपालगंजबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २७९९ नम...

पानीमा डुबेर २ वर्षीय बालककाे मृत्यु

झापामा पानीमा डुबेर २ वर्षीय बालककाे मृत्यु भएको छ  । कचनकबल गाउँपालिका-५ पाठामारीस्थित इँट्टाभट्टामा काम गरी बस्ने भारत घर भएका सुरजित बर्मनको २ वर्षीय छोरा शिव बर्मनको पानीमा डुबेर...

कुलोमा डुबेर एककाे मृत्यु

गेरुवा गाउँपालिका-४ गिदरपुर बस्ने ६० वर्षीय झक्कुप्रसाद अचार्य सोही गाउँपालिका-२ पाताभारस्थित बुढी कुलोको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार दिउसो फेला परेका छन् । २०७५ माघ ११ ...

दाईले चलाएकाे गोली लागेर बहिनी घाइते

नवदुर्गा गाउँपालिका-५ बस्ने १० वर्षीया आरतीकुमारी बिक भरूवा बन्दुक पडकिदाँ गोली लागेर सोमबार घाइते भएकी छन् । आफ्नै घरमा खेलिरहेको अवस्थामा उनका दाई १५ वर्षीय कुलदिप बिकले भरुवा बन्द...

घरको छतबाट खसेर बालककाे मृत्यु

राजपुर नगरपालिका-१ पिपरा भगवानपुर बस्ने गगनदेव पण्डितको ५ वर्षीय छोरा शिवराज पण्डितको घरको छतबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतमा खेल्ने क्रममा खसेर गम्भीर घाइते भएका...

आगलागीमा परि ११ महिने शिशुकाे मृत्यु तथा १ लाख  बराबरको धनमाल ...

रामेछापमा आगाेलागीमा परि ११ महिने शिशुकाे जलेर मृत्यु भएको छ । रामेछाप नगरपालिका-६ पिपलटार बस्ने शंखमान मगरको गोठमा सोमबार बिहान आगलागी हुँदा सोही आगाेमा जलेर शंखमान मगरको ११ महिनाका...

सवारी दुर्घटनामा एककाे मृत्यु

बारा जितपुरमा सवारी दुर्घटनामा एकजनाकाे मृत्यु भएकाे छ । जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित सडकमा ना.५९ प ६९१९ नम्बरको मोटरसाइकल र ना.२४ प १२०२ नम्बरको मोटरसाइकल आइतबार साँझ एब आपस...

टिपरको ठक्करबाट बालिकाको मृत्यु

मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। सोमबार बिहान विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरै...

आगलागीमा एक करोड ३८ लाखको सामान क्षति

सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट(पटुवा) गोदाममा आगलागी हुँदा करिव रु एक करोड ३८ लाखको सामान क्षति भएको छ । स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा...

©crimenewsnepal 2018 - All Right Reserved.