अपराध खबर

व्यापारी पौडेलको अपहरणपछि हत्या

झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला पर्नुभएको छ । गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान ...

बूढानीलकण्ठमा जग्गा किर्ते, नौ जना पक्राउ

प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित नौ जनालाई आज पक्राउ गरेको छ । जग्गा की...

निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका छुटे

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तको अनुसन्धानका लागि हिरासतमा लिइएका तीन जना रिहा भएका छन् । प्रहरीले हिरासतमा लिएका दिलीप बिष्टलाई र ...

बाबुद्वारा छोरीको हत्या

स्थानीय त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिनुभयो...

जवरजस्ती करणी गरेको अभियोगमा सर्लाही र काभ्रेपलान्चोकबाट १/१ ज...

जवरजस्ती करणी गरेको अभियोगमा सर्लाही र काभ्रेपलान्चोकबाट १/१ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मध्य सर्लाही ईश्वरपुर नगरपालिका-१४ स्थित हरिपुर्वा नगरपालिका-३ बस्ने ...

१८७ ग्राम सुन सहित २ जना पक्राउ

हिमालय एयरलाईन्सको उडानबाट कतारको दोहा हुँदै काठमाडौं आएका सुनसरी नरसिंहा-२ घर भएका ३५ वर्षीय महोमद नासिन मियाँ र धनुषा टोर्कोमहुवा-६ घर भएका २५ वर्षीय श्रवण कुमार साहलाई १ सय ९७ ग्र...

झापामा व्यापारीको हत्या

झापामा एक व्यापारीको हत्या भएको छ। कमल गाँउपालिका- ६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो। उनको शव  गौरीगञ्ज -६ स्थित बाह्सुदीमा फेला परेको छ। पौडेलको घाँटी र टाउकोमा छु...

नक्कली क्रेडिट कार्ड वनाई अर्काको खाताको लाखौ रकम निकाल्ने गिर...

विभिन्न देशका व्यक्तिहरुको क्रेडिट कार्डको डाटा ह्याक गरी नेपालका विभिन्न वैंक खाताबाट रकम निकाल्ने ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वैंकमार्फत उपलव्ध गराईएको  POS, Data Car...

बलात्कार अभियुक्त पक्राउ

जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी आज नुवाकोट ल्याइएको छ । गत असार २७ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी भागेका अभियुक्त तादी गाउँपाल...

एक करोड ३१ लाख ठगी गर्ने पक्राउ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिने भन्दै रु एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले दनुवा...

©crimenewsnepal 2018 - All Right Reserved.