अपराध खबर

छात्रामाथि दुव्र्यवहार

विद्यालयमा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल आज पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–११ नहरपुरको ज्ञानपुञ्ज सेकेण्डरी इ...

डुङ्गा दुर्घटना छानबिन आयोग

गौर नगरपालिका–४ टिकुलिया बकैया खोलामा भएको डुङ्गा दुर्घटनाको कारण खोज्न विपत् व्यवस्थापन समिति रौतहटले पाँच सदस्यीय छानबिन आयोग गठन गगरेको छ । गत शनिबार बेलुकी ७ बजे डुङ्गा सवार यात्...

बालिकाको शव भेटिएको उखुबारीको अनुगमन,रोशनी बमको घर र निर्मलाको...

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आज बालिकाको शव भेटिएको उखुबारीको अनुगमन गरेको छ । दुई दिन...

शव गाडिएको अवस्थामा फेला

दुई साताअघि घरबाटै अपहृत सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव आज माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अ...

जेठमा विहे गरेका दम्पत्तीले सँगै अात्महत्या गरे

कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आज आत्महत्या गरेका छन् । आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्...

विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंँबाट आज बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्माल...

प्रकाण्डलाई नुवाकोट लगियो

नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९...

कञ्चनपुरमा कफ्र्यु

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कफर््यु आदेश जारी गरेको छ । जिल्लामा केही दिनदेखि जारी आन्दोलन बढेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कफ्र्य...

निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि छानबिन गर्न समिति

कञ्चनपुरको  निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति बनाएको छ। कारागार व्यवस्था विभागका महानिर्देशक हरि मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानबि...

गोदावरी जंगलमा बालिका बलात्कृत

घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ललितपुरको नख्खुस्थित एक घरमा काम गर्ने बालिकामाथि बलात्कार भएको हो । गोदावरीस्थित जंगलमा पुर्‍याएर उनीमाथि बलात्का...

©crimenewsnepal 2018 - All Right Reserved.