अपराध खबर

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युक्रेनी नागरिकहरु पक्राउ

वैदेशिक रोजगारमा पोल्याण्‍ड पठाईदिन्छु भनि रकम लिई ठगी गरेको अभियोगमा युक्रेनी नागरिक २६ वर्षीय BITALI BILYA र २३ वर्षीया NATALIIA MELNYCHUK लाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले का...

नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निर...

सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम फेला

सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसप...

दमकमा बम विष्फोट

झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो । बम...

निको नहुने घाउ बन्यो निशानको हत्या

कागेश्वरी मनोहरा नगरपालिका वीरेन्द्र चोकस्थित किरियापुत्री बस्ने घर । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको बाबु गणेश र आमा चमेलीलगायतका आफन्त शोक मनाउँदै पीडामा बसिरहेक...

दश किलोग्राम चरेशसहित पक्राउ

महानगरीय प्रहरी वृत्त दरबामार्गले अवैध लागुऔषध १० किलोग्राम चरेशसहित छ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले आज साँझ लाजिम्पाट क्षेत्रमा चरेश कारोवार गर्दै हिँडिरहेको अवस्थामा बाग्ल...

झापाको कारागारबाट कैदी भागे

झापाको भद्रपुर नपा ९ चन्द्रगढी स्थित जिल्ला कारागारबाट एक जना कैदी भागेका छन् । कर्तव्य ज्यान तथा चोरी मुद्धामा जेल सजाय भोगिरहेका गौरादह नपा ८ बस्ने बर्ष २५ को उमेश माझी कारागारबाट ...

रेष्टुरेण्ट सञ्चालक पक्राउ

किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्...

मुगाको कारोबार गर्ने विदेशीसहित तीन पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले मुगाको अवैध कारोबार गर्ने विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–२६ होटल काठमाडौँ इकोमा बसेर मुगाको कारोब...

बिना अनुमति कल रेकर्ड गरे प्रहरीले समाउला

टेलिफोनमा गरिएको कुराकानी रेर्कड गर्न नपाइने भएको छ। भदौं १ गतेदेखि लागु हुन लागेको मुलुकी देवानी संहिता ऐन २०७४ मा टेलिफोनमा गरिएको कुराकानी रेर्कड गरे गोपनीयताको अधिकार अतिक्रमण भए...

©crimenewsnepal 2018 - All Right Reserved.