अपराध खबर

एयर गनसहित पक्राउ

नेपाल–भारत सीमानाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय अमृत विक रहेको प्रहरीले जनाएको छ । प्रहरील...

किशोरीमाथि दुर्व्यवहार

कोचिङ पढ्न घरबाट विद्यालय जाँदै गरेकी एक किशोरीमाथि आज बिहान मेचीनगर–६ स्थित सतिघट्टा मार्गको चिया बगानमा दुव्र्यवहार भएको छ । काँकडभिट्टाको लोफोफोरस अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक...

प्रकाण्डलाई तीन दिनको म्याद

प्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप गरी काभ्रेपल...

सुरक्षा गार्ड मृत अवस्थामा

मोरङ विराटनगर–२ धरानरोड विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड विराटनगर पिपलचोकका ५० वर्षीय टङ्क भट्टराई मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशा...

शिक्षक भट्टराई मृत अवस्थामा फेला

खोटाङ दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई आज आफ्नै कोठामा मृत फेला परेका छन् । बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त ...

जुम्ल्याहा छोरी सेफ्टीट्याङकीमा फाल्ने आमा पक्राउ

जुम्ल्याहा छोरीलाई शौचालयको सेफ्टीट्याङ्कीमा फालेर भागेकी ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका-२ तलेबारी बस्ने २३ वर्षीया कमला बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । कमलाले बुधबार...

चोरीको गाडी हवल्दारको निवासमा

एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेला...

छ अपराधमा आजीवन कारावास

मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो ...

घुससहित अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १४ हजार घुस लिएको अभियोगमा नापी कार्यालय रौतहटका नापी अधिकृत धीरेन्द्रकुमार लाललाई पक्राउ गरेको छ । एक सेवाग्राहीको अंशबण्डा गर्ने सिलसिलामा जग्...

चोरी कार्यमा संलग्न पक्राउ

काठमाडौं महानगरपालिका-१४ कलङकी चोकस्थित धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्था लगायत उपत्यकाका अन्य बिभिन्न ८ बटा सहकारी संस्थाबाट नगद लगायतका बिभिन्न धनमाल चोरी कार्यमा संलग्न ४ जनाल...

©crimenewsnepal 2018 - All Right Reserved.