अपराध खबर

श्रीमतीको हत्यापछि सन्तानको बिचल्ली

एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय बेडुवाले विसं २०७३ अ...

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

जनकपुर उपमहानगरपालिका-१९ श्रीपुर बस्ने ५० बर्षीय रामबृक्ष यादवको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोहि ठाउँ बस्ने ५० बर्षीय अरुणकुमार यादव र उनका ३० बर्षीय छोरा अतिसुन्दर यादवला...

अवैधरुपमा बेचबिखन गर्न लागेको रुबी सहित पक्राउ

ललितपुर महानगरपालिका-४ का ४८ बर्षीय दिपक सिजापतीलाई करीब २ केजी रातो रुबीसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२७ लैनचौरस्थित सडकमा अवैधरुपमा रातो रुबी बेचबिखन ...

लाजिम्पाटमा फ्ल्याट नै भाडामा लिएर ‘कोठी’

काठमाडौंको लाजिम्पाटमा फ्ल्याट नै भाडामा लिएर कोठी चलाउने गरेको भेटिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले २ युवतीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि यस्तो ...

बाघले मान्छे लग्यो

चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला ...

जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुग्यो

जाजरकोट सदरमुकाम खलंगामा आज बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ । एक जना अझै बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको ...

हत्या गरिएका चार दिनपछि किशोरीको अन्त्येष्टि, सिआइबीको टोली भी...

गत शुक्रबार राति हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । किशोरीको हत्यामा संलग्नलाई कारबाहीको माग ...

४ केजी चरेशसहित सोतबहादुर पक्राउ

रोल्पा भायाङ्ग-२ घर भएका ३६ वर्षीय सोतबहादुर मगरलाई लागूऔषध चरेश ४ के.जी. सहित प्रहरीले सोमबार पक्राउ गरेको छ । चन्द्रगिरी नगरपालिका-२ नागढुंगा चेकपोष्टमा बुटवलबाट काठमाडौं आउँदै गरे...

मिर्गाैला तस्करी गरेको आरोपमा पाँच पक्राउ

मिर्गाैला तस्करी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको विज्ञप्तिमा विभिन्न मिति र स्थानबाट उनीहरुलाई पक्राउ गरेको उल्लेख ग...

उत्तर कोरियास्थित कृषि फार्ममा काम लगाइदिन्छु भन्दै ठगी

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उत्तर कोरियास्थित...

©crimenewsnepal 2018 - All Right Reserved.