मुख्य समाचार

क्यानडा र फ्रान्स पठाइदिने भन्दै पश्चिम अफ्रिकी मुलुक गिनी

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले विदेश पठाउने भनी मानव बेचविखन गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले क्यानडा र फ्रान्स पठाइदिने भन्दै पश्चिम अफ्रिकी मुलुक गिनी ...

विराटनगर महानगरपालिकामा बिस्फोट गराउने समूह पक्राउ

प्रहरीले बम बिस्फोट गराएको आरोपमा जनतान्त्रिक मुक्ती मोर्चा (क्रान्तिकारी) का तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुरपतारका अभिमन गिरी, मोरङ जहदाका मनोज...

होटलमा युवतीको शव

काठमाडौंको बसुन्धरास्थित होटलमा युवतीको शव  फेला परेको छ। धादिङ घर भएकी २० वर्षीया लक्ष्मी परियारको शव फेला पारेको प्रहरीले जनाएको छ। होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि कोठा खोलेर ह...

अवैध रुपमा ल्याएको यार्सागुम्बा सहित पक्राउ

डोल्पा ठूलो भेरी नगरपालिका-६ बस्ने ३० वर्षीय श्रवर्ण कुमार बुढालाई अवैध रुपमा ल्याएको ६ केजी १ सय ग्राम यार्सागुम्बा सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका-२० ...

‘गुन्डा नाइके’ दावा लामा दिल्लीमा पक्राउ

‘गुन्डा नाइके’  दावा लामा भारतको दिल्लीबाट पक्राउ परेका छन्। भारतको इन्दिरा गान्धी विमानस्थलबाट लामा पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ। उनी दुबइबाट फर्कदै थिए । पक्रा...

रोशनी बम र बबिता बमलाई एक साताको म्याद थप

निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई आज एक साताको म्याद थप गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद...

कञ्चनपुरमा बल्ल हट्यो कर्फ्यु

एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कफ्र्यू आजदेखि पूर्णरुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्तनगरपालिक...

बलात्कार न्युनिकरणको लागि आईजिपीलाई बोलाएर के भने गृहमन्त्रीले

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ । आज गृहमन्त्रालयमा नेपाल प्रहरीका महा...

ओखलढुंगामा पहिरोले घर पुर्दा एकै परिवारका चार जना बेपत्ता

ओखलढुंगामा पहिरोले घर पुर्दा एकै परिवारका चार जना बेपत्ता भएका छन् । मोलुङ गाउँपालिका-८ खिम्ती बस्ने पूर्णबहादुर राईको ढुंगामाटोले बनेको तिन तले घर माथिबाट गएराति पहिरो आई घर पुरिदा ...

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले नेपाललाई गौशालाबाट पक्राउ गरेको हो। बिमस्टेक सम्मेलनमा सहभागि हुन आउन लागेका भारतीय प्रधानमन्...

©crimenewsnepal 2018 - All Right Reserved.