मुख्य समाचार

अपहृत बालकको सकुशल उद्धार

कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ बाट अपहरणमा परेका पाँच वर्षका छेमाङ चौधरीको आज प्रहरीले सकुशल उद्धार गरेको छ । आज बिहान करीब ८ बजे कैलारी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयको प...

पुर्व राजदुत झा को ‘सुसाइड’ होइन – प्रहरी ( ...

पूर्व राजदूत केशव झाको हत्या भयो । चक्कु प्रहार शरिएको अवस्थामा शव भेटिएको थियो। झ्यालका जाली फोरिएको थियो । यस विषयमा काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको दाबी गरेको छ। प्रहरीले झ...

पूर्व राजदूत केशव झाको हत्या

पूर्व राजदूत केशव झाको हत्या भएको छ । बबरमहलस्थित आफ्नै घरमा चक्कु भएको भएको अवस्थामा उनको शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ, उनको टाउको र घाँटीमा चोट लागेको छ । घरमा झा, ...

प्रधानसेनापतिमा थापा नियुक्त

सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको हो। आज ...

पन्ध्र वर्षदेखि शरीरमा गोलीको पीडा

तत्कालिन नेकपा(माओवादी)का पूर्व लडाकूका शरीरमा रहेका गोली निकाल्न नसक्दा १५ वर्षदेखि उनीहरु पीडामा बाँचिरहेका छन् । आर्थिक अभावका कारण १५ वर्ष पहिले लागेको गोली अझै निकाल्न नसकिएको उ...

प्रकाण्डलाई तीन दिनको म्याद

प्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप गरी काभ्रेपल...

सुरक्षा गार्ड मृत अवस्थामा

मोरङ विराटनगर–२ धरानरोड विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड विराटनगर पिपलचोकका ५० वर्षीय टङ्क भट्टराई मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशा...

शिक्षक भट्टराई मृत अवस्थामा फेला

खोटाङ दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई आज आफ्नै कोठामा मृत फेला परेका छन् । बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त ...

जुम्ल्याहा छोरी सेफ्टीट्याङकीमा फाल्ने आमा पक्राउ

जुम्ल्याहा छोरीलाई शौचालयको सेफ्टीट्याङ्कीमा फालेर भागेकी ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका-२ तलेबारी बस्ने २३ वर्षीया कमला बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । कमलाले बुधबार...

‘प्रहरीलाई विश्वकै नमूना सङ्गठन बनाउन सकिन्छ’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी परिसर, ललितपुरको निरीक्षण गर्नुभएको छ।   साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभयो । सम्बोधनका क्रममा प्र...

©crimenewsnepal 2018 - All Right Reserved.