अन्य

माछापुछ्ररे बैंक र प्रहरीको संयुक्त पहलमा उपत्यकाका १६ स्थानमा...

विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागी माछापुछ्ररे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा काठमाडौं उपत्यकाको बढि भिडभाड हुने र जोखिम बढि...

कालोबजारीविरुद्ध कठोर बन्दै प्रहरी

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले ...

प्रहरी उज्यालो अभियानः ट्राफिक नियमबारे एक लाख प्रशिक्षित

काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनामा सडक प्रयोगकर्ता, पैदल यात्रु, चालक, सहचालक तथा विद्यार्थी गरी एक लाख २९ हजारलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको छ । ट्राफिक नियम पालना गर...

गुल्मीमा महिला मृत भेटिइन्

गुल्मीमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेकी हुन् । छत्रकोट गाउँपाल...

गृहसचिव न्यौपानेद्वारा नेपाल प्रहरी अस्पतालको निरीक्षण

गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण गरेका छन् । गृहसचिव न्यौपानेले नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेन्टल विभाग, अ...

गोरखामा सडेको अवस्थामा पुरुषको शव फेला

गोरखाको देउराली क्षेत्रमा सडेकाे अवस्थामा एक पुरुषको शव फेला परेको छ । गोरखा नगरपालिका १३ को कोहुली भन्ने स्थानमा भिरमा अड्किएको अवस्थामा दारी पालेको र कालो वर्णका तराई मुलको जस्तो द...

काठमाडौं उपत्यकाबाट बालश्रममा लगाइएका ७ बालकको उद्धार

काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरप...

आफैँले हानेको गोली लागेर सशस्त्र प्रहरी घाइते

सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको ए...

प्रदेश नम्बर २ सरकारले प्रहरीलाई दियो २४ वटा मोटरसाइकल

नेपाल प्रहरीलाई प्रदेश २ सरकारले २४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी कार्यालयलाई २४ थान मोटरस...

अज्ञात रोगले एउटै विद्यालयका ३५ विद्यार्थी बिरामी

डोटीकाे दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन...

©crimenewsnepal 2018 - All Right Reserved.