चोरी/ लुटपाट

२ लाख रुपैयाँ बराबरको धनमाल चोरी

ललितपुरबाट बिहीबार बिहान सुनका गहना तथा क्यामेरा चोरी भएकाे छ । ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित बिशाल खतिवडाको घरबाट कोही नभएको अवस्थामा २.५ तोला सुनका विभिन्न गहना र  मेरा १ ...

काठमाडौंमा सटर फुटाएर चोरी गर्दै हिँड्ने ‘किशोर-ग्याङ’ पक्राउ

काठमाडौंको सुकेधाराबाट सटर फोडेर चोरी गर्ने किशोरहरूको एक समूहलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा झापा स्थायी ठेगाना भई कपन बस्ने १६ वर्षीय आशिष आचार्य, गोरखा घर भई कपन बस्...

भक्तपुरबाट ल्यापटप तथा नगद लुटपाट

भक्तपुर नगरपालिका-८ महेश्वरी खेल मैदानबाट सोही ठाउँ आदर्शनगर बस्ने २६ वर्षीय विमल कर्माचार्यको ल्यापटप १ थान र नगद ३ हजार रुपैयाँ बुधबार साँझ लुटपाट भएको छ । हाल नम्बर नखुलेको मोटरसा...

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी भएकाे छ । काठमाडौं, नागार्जुन नगरपालिका-४ स्थित डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-६ घर भएकी २५ वर्षीया भोला कुमारी ...

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

प्रहरीले काठमाडौंबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङ रहेका छन् । उनलाई मह...

ट्राफिक प्रहरीद्धारा हराएका २१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई ...

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २१ मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको अनामनगर, ताल्...

फलामको डण्डी चोरी गर्दै गरेको अवस्थामा एक पक्राउ

प्रहरीले कीर्तिपुरबाट फलामको डण्डी चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेकाे छ । कीर्तिपुर नगरपालिका-४ पुष्पलाल पार्कस्थित बारा गढीमाई नगरपालिका-७ का ३१ वर्षीय जिमा लाल यादवक...

डान्सबारमा भारतीय नागरिकलाई लुटेको आरोपमा चार जना पक्राउ

प्रहरीले काठमाडौँस्थित एक डान्सबारबाट भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही डान्सबारमा काम गर्ने ललितपुर भैँसेपाटी डेरा गरी बस्ने नु...

ढुङगेधाराबाट विभिन्न धनमाल चोरी

काठमाडौंकाे ढुङगेधाराबाट सोमबार दिउँसो विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ ढुङगेधारा बस्ने तिलक बहादुर श्रेष्ठको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब २ ल...

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरका छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी भएकाे छ । काठमाडौं,काठमाडौं महानगरपालिका-३२ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-९ घर भएका ३१ वर्षीय प्रज्वल घिमिरेको...

©crimenewsnepal 2018 - All Right Reserved.