ठगी

विदेशी मुद्रा साटीदिने भन्दै ठगी गर्न खोज्ने दुई पक्राउ

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले विदेशी मुद्रा साटीदिने भनि ठगी गर्न खोजेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं मित्रनगर बस्नेम्याग्दी रुम्ब...

नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीनजना पक्राउ

चितवन प्रहरीले विभिन्न प्रलोभन देखाई नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले एल.टि एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रालि काठमाडौंका अध्यक्ष सुनसरी धरान उपम...

माल्टा लैजान्छु भन्दै नक्कली भिषा दिलाई ठगी गर्ने भारतीय नागरि...

माल्टा लैजान्छु भनी नक्कली भिषा दिलाई ठगी गर्ने कार्यमा संलग्न भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महानगरपालिका -९ सिनामंगल बस्ने २३ बर्षीय राहुल पाण्डेलाई काठमाडौं महानगरपाल...

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई  पक्राउ गरेको छ । प्रहरीको टोलीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ देवौली घर भइ हाल काठमा...

आफूलाई सीआईबीको डीएसपी हुँ भन्दै ठगी गर्ने एक पक्राउ

आफूलाई नेपाल प्रहरीको सीआईबीको डीएसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सीआईबीको डीएसपी हुँ भन्द‌ै ठगी गर्ने धादिङ ...

नक्कली सुन देखाई ठगी गर्ने गिरोह पक्राउ

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टाेलिले नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ महिलासहित ५ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर न...

अमेरिकी डलर साटिदिने भन्दै ५० लाख रुपैयाँ ठगी

तार्केश्‍वर नगरपालिका-११ शेषमतिस्थित खाली चौरबाट बसन्तपुर बस्ने मकवानपुर हेटौंडा घर भएकी २५ वर्षीया महिलाको नगद ५० लाख रुपैयाँ आइतबार साँझ ठगी भएको छ । अपरिचित २ जना व्यक्तिहरूले अमे...

शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठगी गर्ने प्रधानाध्यापक...

जिल्ला प्रहरी कार्यालय बाराले २० जनालाई शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठगी गर्ने प्रधानाध्यापकलाई पक्राउ गरेकाे छ । प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका–स्थित सामुदायिक ...

आफू उच्च सम्पन्न परिवारको एक्लो वारेश हो भन्दै ठगी

आफू उच्च सम्पन्न परवारको एक्लो वारेश हो भनी ठगी गर्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने महोत्तरी औरी नगरपालिका-३ का २१ वर्षीया डायन सेकेन्डलाई शुक्रबार प्रहरीले प...

सहकारी संचालन गरी रकम ठगी गरी फरार प्रतिवादी पक्राउ

सहकारी संस्था संचालन गरी रकम ठगी गर्ने काठमाडौं महानगरपालिका-७ बस्ने ४२ वर्षीय रोशन श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीयअनुसन्धान ब्यूरोको टोलीले ठगी मुद्दामा उच्च अ...

©crimenewsnepal 2018 - All Right Reserved.