मुख्य समाचार

पाल्पामा गाउँपालिका कार्यालयमा बम विस्फाेट

पाल्पाकाे रिब्दीकोट गाँउपालिकाको भवनमा बम विस्फोट भएको छ । गए राति करिब साढे १ बजेतिर भएको विस्फोटबाट कार्यालयमा क्षति पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो ।...

‘विप्लवलाई मैले होईन कानूनले प्रतिबन्ध गरेको हो ’: गृहमन्त्री ...

गृहमन्त्री रामबहादुर थापाले सुरक्षा संवेदनशिलता खलबलाउने खालका क्रियाकलापमा संलग्न जो कसैलाई सरकारले कानूनी दायरामा ल्याउने बताएका छन् । आज हेटौंडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी...

लाजिम्पाटबाट ५० केजी गाँजासहित दुई पक्राउ

महानगरीय प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले राजधानीको लाजिम्पाटबाट ५० केजी गाँजासहित २ जनालाई पक्राउ गरेकाे छ । बिशेष सुचनाका आधारमा खटिएको टोलीले मंगलबार साँझ उक्त गाँजासहित सिन...

नख्खु बम विस्फोटको मुख्य योजनाकार पक्राउ

नख्खुमा भएको बम विस्फोटको घटनामा संलग्न मुख्य योजनाकारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाका वीर बहादुर कठायतलाई पक्राउ गरेको हो । अपराध महाशाखाका एसपी सोमेन्द...

ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई तीन दिन म्याद थप

‘ठगी’को समाचार लेखेका पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ। ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ ...

चार सय ५८ विदेशी नेपाली जेलमा

नेपालमा विदेशी किन आउँछन् ? घुम्न, व्यापार गर्न वा कुनै गैरसरकारी निकायमा जागिर खान । धेरैको बुझाइ छ, नेपाल आउने सबै पर्यटक हुन् । हो, अधिकांश विदेशी घुम्नकै लागि आउँछन् । तर पछिल्लो...

बालअधिकारका संरक्षक नै पक्राउ 

बालबालिकाका लागि काम गर्ने एक गैरसरकारी संस्थाका विदेशी प्रतिनिधिसमेत बाल यौनदुराचार अभियोगमा पक्राउ परेका छन् । वसन्तपुरस्थित एसोसिएसन अफ चाइल्ड प्रोटेक्सन(एपिसी)मा आबद्ध ६९ वर्षीय ...

बाल यौनदुराचार अभियोगमा तीन वर्षमा १३ विदेशी पक्राउ 

सिआइबीले पछिल्ला तीन वर्षयता १३ जना विदेशीलाई बाल यौनदुराचारको आरोपमा पक्राउ गरेको छ । धेरै बाल यौनदुराचारीले नेपाललाई आफ्नो गन्तव्य बनाइरहेका छन् । पक्राउ परेकाहरू सबैले सहयोगको आवर...

नेपाली बालकमाथि यौनशोषण,पाउल म्याकार्थी क्यानडामा पक्राउ

नेपालमा २५ भन्दा धेरै बालकमाथि यौनशोषण गरेका युरोपियन युनियन(इयू)का पूर्वकर्मचारी पाउल म्याकार्थी क्यानडामा पक्राउ परेका छन् । इयूका लागि भ्रष्टाचार नियन्त्रणसम्बन्धी परामर्शदाता बने...

ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी रिहा

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा पक्राउ परेका पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी रिहा भएका छन । सिआइबीले साेधपुछपछि उनलाई...

©crimenewsnepal 2018 - All Right Reserved.