मुख्य समाचार

प्रहरीले कसैसँग हात थाप्नु अक्षम्य अपराध : सर्वेन्द्र खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राजधानीको ट्राफिक व्यवस्थापन देशभरिमै नमुना र अनुकरणीय हुनुपर्ने बताउनु भएकाे छ । नेपाल पुलीस क्लव भृकुटीमण्डपमा आज उपत्यकाका ट्राफिक प्रहरीहरुला...

काठमाडौंबाट मनकामना जाँदै गरेको बस दुर्घटना: २ को मृत्यु २५ घाइते

काठमाडौंबाट मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा बा४ख १४१५ नम्बरको बस दुर्घटना हु...

श्रीलंकाका चर्च र पाँचतारे होटलमा बिस्फोट

श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार बिहान चर्च र पाँचतारे होटलहरूमा बिस्फोट भएका छन्। श्रृंखलावद्ध रूपमा भएका बिस्फोटमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने झन्डै तीन सय जना घाइते...

हस्पिटलको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटियो नर्सको शव

धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ । आइतबार बिहान हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा महोत...

विप्लव माओवादीका उपत्यका इन्चार्ज भूजेललाई थुनामुक्त गर्न सर्व...

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहकाे नेपाल कम्युनिष्ट पार्टीका काठमाडौं उपत्यका इन्चार्ज सूर्यबहादुर भुजेललाई थुनामुक्त गर्ने आदेश दिएको छ। फागुन १२ गते ललितपुरको नख्खु...

श्रीमानसँग पैसा असुल्न पूर्व प्रेमीसँग मिलेर आफ्नै अपहरण

दोलखामा आफ्नै श्रीमानसँग पैसा असुल्न पूर्व प्रेमीसँग मिलेर नक्कली अपहरणको योजना बनाएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेकाे छ। मेलुङ गाउँपालिका २ की २१ वर्षिया अप्सरा कार्की र भीम...

पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश जारी

सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगा...

जलाउन घाट लैजाँदै गर्दा महिलाको शव प्रहरीद्वारा नियन्त्रण

वीरगञ्जमा जलाउन घाट लैजाँदै गर्दा एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । रगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ बर्षीया अञ्जुदेवीको शव जलाउन सिर्सिया खो...

अर्जुन गिरी साधारण तारेखमा रिहा

‘ठगी’को समाचार लेखेका पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । काठमाडाैं जिल्ला अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । ‘पोखर...

बेरूजु फर्छ्यौट मापनमा प्रहरी सर्वोत्कृष्ट,गृहमन्त्रीले दिए सर...

बेरूजु फर्छ्यौट मापनको वर्गीकरणमा प्रहरी प्रधान कार्यालय सर्वोत्कृष्ट भएको छ। गृह मन्त्रालयले नेपाल प्रहरीका प्रमुख (आइजिपी) सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालय र अन्तर्गतका नि...

©crimenewsnepal 2018 - All Right Reserved.