चोरी/ लुटपाट

विभिन्न धनमाल चोरी

वीरगंज महानगरपालिका-३ शाही मन्दिर टोल बस्ने ५५ वर्षीय रमेश साह सुनारको घरबाट नगद १५ हजार रुपैयाँ, सुन तथा चाँदीका बिभिन्न गरगहन समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल बिहीबार राति...

सहकारी संस्थाबाट करीब १९ लाख रुपैयाँ चोरी

झापाकाे एक सहकारी संस्थाबाट करीब १९ लाख रुपैयाँ चोरी भएको छ । कन्काई नगरपालिका-९ घैलाडुव्वास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बुधबार राति नगद १८ लाख ८० हजार ८ सय ९१ रुपैयाँ च...

सुनको सिक्री लुटपाट

काठमाडौं महानगरपालिका-१६ सामाखुसी पवित्र नगरस्थित स्टेशनरी पसलमा बसिरहेकी रुपन्देही घर भई हाल सोही ठाउँ डेरा गरी बस्ने ८५ वर्षीया तुलसा पाण्डेको साथबाट सुनको सिक्री बुधबार दिउँसो लुट...

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी

काठमाडौं र ललितपुरबाट विभिन्न धनमाल चोरी भएकाे छ । काठमाडौं महानगरपालिका-३ बसुन्धरा डेरा गरी बस्ने ४० वर्षीया यमा लामाको कोठाबाट सुनका गरगहना १.५ तोला र नगद १५ हजार रुपैयाँ समेत गरी ...

छुट्टाछुट्टै स्थानबाट बिभिन्न धनमाल चोरी

काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी बस्ने भिमानन्द पाण्डेको घरबाट नगद १० हजार रुपैयाँ र करिब ५ तोला सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल स...

सुनको सिक्री लुटपाट

काठमाडौं महानगरपालिका-१० थापागाउँस्थित शारदा कोलोनी मार्गबाट काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ७५ वर्षीया राधिका अर्यालको सुनको सिक्री लुटपाट भएको छ । उहाँले गलामा लगाएको १.५ तोला...

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ४ पक्राउ

प्रहरीले भक्तपुरबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ४ जनालाई आइतबार राति पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-२ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौत...

यात्रु लुट्न खोज्ने लुटेरा पक्राउ

म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा जीपमा सवार यात्रु लुट्न खोज्ने ३ जना लुटेरालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले म्याग्दी रघुगंगा गाउपालिका १ का यनज पूर्जा, म्य...

पाकेटमारबिरुद्ध प्रहरीको विशेष अभियान : एक महिनामा ८२ पक्राउ

काठमाडौँ जिल्लामा संचालन हुने सार्वजानिक सवारी साधनहरुमा पाकेटमारी तथा चोरीका घटनामा संलग्न ८२ जनलाई प्रहरीले पक्राउ गरेको छ । परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सार्वजनिक यात...

छुट्टाछुट्टै स्थानबाट विभिन्न धनमाल चोरी

काठमाडौं, टोखा नगरपालिका-६ नैनीटोलस्थित आनन्द शाहको कोठामा कोही नभएको अवस्थामा कोठा पछाडिको ढोकाबाट छिरेर नगद २ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौं महानगरपालिका-३...

©crimenewsnepal 2018 - All Right Reserved.